यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा असोज १ गतेबाट खुल्ला क्रिकेट प्रतियोगिता हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा असोज १ गतेबाट खुल्ला क्रिकेट प्रतियोगिता हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

धनगढीमा असोज १ गतेबाट खुल्ला क्रिकेट प्रतियोगिता हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १९, बुधबार ०९:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा असोज १ गतेदेखि क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पाउनुका साथै उत्कृष्ट बलर र ब्याड्स म्यानले समान नगद २५००­/२५०० सय हात पार्ने छ। प्रतियोगिता धनगढी १ पशुपति टोलमा रहेको खेल मैदानमा हुने भएको छ।

अघिल्लो लेख कैलालीको बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते
अर्को लेख नागरिक सेवा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लेखक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

२०८१ कार्तिक १३, मंगलवार १७:३४ गते
खेलकुदसमाचार

मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर च्याम्पियन

२०८१ पुष ६, शनिबार १६:३३ गते
खेलकुद

फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराटनगर सिटी खेल्दै

२०८१ पुष १०, बुधबार ११:५५ गते
खेलकुद

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

२०८१ श्रावण ८, मंगलवार ०७:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?