यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३१, आईतवार २०:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा जारी राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता-२०८१ अन्तर्गत आज भएको तेस्रो दिनको खेलमा मालिकार्जुन, रानाथारु आदर्श युवा क्लब, डोटी र शाह पोल्ट्री फर्मले जीत हात पारेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा चैत २९ गतेबाट धनगढी रंगशालामा सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा डोटी र मालिकार्जुन बीच भएको पहिलो खेलमा मालिकार्जुनले जित हात पारेको छ भने रानाथारु आदर्श युवा क्लब र शाह पोल्ट्री फर्म बीच भएको दोस्रो खेलमा रानाथारु आदर्श युवा क्लबले जित हात पारेको छ ।

यसैगरी डोटी र अछाम बीच भएको तेस्रो खेलमा डोटीले जित हात पारेको छ भने ऐश्वर्य बहुमुखी क्याम्पस र शाह पोल्ट्री फर्म बीच भएको चौथो खेलमा शाह पोल्ट्री फर्मले जित हात पारेको छ ।

राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा चैत २९ गतेबाट धनगढी रंगशालामा सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता बैशाख २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख २५ हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख २५ हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै युवा वर्गलाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको भनाई छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बैतडीको पाटनमा आज शोक बिदा
अर्को लेख पुनर्वासको पशुपति शिक्षा मन्दिरमा नयाँ वर्षको अवसरमा दीप प्रज्ज्वलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने

२०८१ माघ ३, बिहीबार ०९:४५ गते
सुदूरपश्चिम प्रदेश

आज थारू समुदायमा अटवारी पर्व मनाइँदै

२०८१ भाद्र २३, आईतवार ०९:५८ गते
कैलालीराजनीति

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

२०८१ श्रावण १७, बिहीबार १९:१४ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ

२०८२ श्रावण १२, सोमबार १३:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?