यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमै पहिलोपटक महिला क्रिकेट लेजेण्ड शृङ्खला आज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमै पहिलोपटक महिला क्रिकेट लेजेण्ड शृङ्खला आज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपालमै पहिलोपटक महिला क्रिकेट लेजेण्ड शृङ्खला आज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २५, सोमबार १०:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – रुपन्देहीमा पूर्व महिला क्रिकेट खेलाडीबीच ‘महिला लेजेण्ड सिरिज’ हुँदैछ ।

आज र भोलि दुई दिनसम्म सिद्धार्थ क्रिकेट मैदानमा हुने नेपालकै पहिलो शृङ्खलामा देशैभरबाट पूर्व महिला क्रिकेटर भैरहवा पुगेका छन् ।

पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीको दुई टिम बनाएर खेल खेलाइने प्रतियोगिता संयोजक नितु थापाले बताइन् ।

टी–२०फर्म्याटमा खेलाइने शृङ्खलामा सहभागी हुन सन् २००७ को राष्ट्रिय टिमका खेलाडी नेरी थापा मगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, बिनु बुढा मगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिंह, ममता थापा, ज्योति कुँवरको एउटा टिम बनाइएको छ ।

यस्तै, सन् २००९ को टिमका रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, नीमा महर्जन, करुणा भण्डारीको अर्को टिम बनाइएको छ । केही अपुग खेलाडीहरु स्थानीयस्तरका सहभागी गराइने छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना
अर्को लेख आज विश्व स्वास्थ्य दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

टस जितेर जनकपुरले फिल्डिङ रोज्यो

२०८१ मंसिर २०, बिहीबार ०९:१९ गते
खेलकुदसमाचार

त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

२०८२ श्रावण २, शुक्रबार १०:३१ गते
खेलकुदडडेल्धुरा

रुपालको कैलपाल मावि पत्रममा भलिबल प्रतियोगिता हुँदै

२०८१ कार्तिक ४, आईतवार १९:१६ गते
खेलकुद

फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने

२०८१ फाल्गुन २३, शुक्रबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?