काठमाडौं: नेपाल प्रिमियर लिगको मंगलबारको पहिलो खेलमा चितवन राइनोजलाई कर्णाली याक्सले १६७ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटीङ गरेको कर्णालीले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १६६ रन बनायो।
कर्णालीका लागि प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए।


Sign in to your account