यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फेरि पागल भन्दै हिन्छौ गल्ली,चोक र फुटपाथमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फेरि पागल भन्दै हिन्छौ गल्ली,चोक र फुटपाथमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

फेरि पागल भन्दै हिन्छौ गल्ली,चोक र फुटपाथमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १८, मंगलवार १०:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

यी आँशु तिम्रो तिर्खा मेटाउन पानी भएका हुन,
भिक्षा माग्ने हात कसरी फूलदानी भएका हुन ।

सपना जलि रहेका थिए उनी घिउ थपि रहिन,
त्यसैले त सबथोक एकाएक खरानी भएका हुन ‌।

कट्टर दुस्मन भनेर परिभाषित गरेका मान्छेहरु,
तिम्रो लागि कुनै दिन तकिया सिरानी भएका हुन।

नागरिकताले विदेश जानै नमिल्ने भए पछि होला,
मलाई चिनाउने पासपोर्ट र राहादानी भएका हुन ।

फेरि पागल भन्दै हिन्छौ गल्ली,चोक र फुटपाथमा,
उस्को लागि तिम्रा यादहरु नै कहानी भएका हुन।।

सर्जक : लबदेव धामी, बैतडी

अघिल्लो लेख कञ्चनपुरबाट एकै दिनमा ५९ लाख बढीको भन्सार छलीका सामान बरामद
अर्को लेख कैलारीमा अट्वारी पर्वमा दुई दिन बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

साहित्य

सरकार राजिनामा देउ

२०८१ कार्तिक १०, शनिबार ११:३० गते
साहित्य

अहिलेको विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

२०८१ श्रावण २६, शनिबार १५:४० गते
कैलालीसाहित्य

एसईई आइडलको पाँचौं अडिसन मिलन स्कुलमा

२०८१ कार्तिक ९, शुक्रबार २०:३९ गते
साहित्य

‘पुष्पा–२’ आजबाट रिलिज, थ्रि–डी प्रदर्शन नहुने, पैसा फिर्ता लिन हलमा आउन आग्रह

२०८१ मंसिर २०, बिहीबार १०:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?