यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ९, आईतवार १०:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

चितवन । नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका-२९, घुमाउनेमा आफैँ अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

घाइते भएका सबै सुदूरपश्चिमका रहेको खुलेको छ । चितवन प्रहरीका अनुसार कन्चनपुरको भिमदत्त ननगरपालिका १० का चालिस वर्षीया तारा भट्ट ,सोही ठाउँका २० वर्षीय दिपेश भट्ट , वडा नम्बर ८ का ३७ वर्षीय दिल बहादुर सुनार सामान्य , कन्चनपुर नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना , वडा नम्बर ७ का ३४ वर्षीय धरम खड्का , वडा नम्बर ९ का २५ वर्षीय भिमसेन सार्की ,भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय विनोद सार्की सामान्य घाइते भएका छन् ।

कैलालीको टिकापुर नगरपालिका ३ की २३ वर्षीया हरिकला थापा, सोही ठाउँका १९ वर्षीय कैलाश वि.क , २७ वर्षीय कृष्ण विक , ३५ वर्षीया जयन्ती बि.क,गोदावरी नगरपालिका बस्ने ३७ वर्षीय शेर बहादुर विष्ट सामान्य घाइते छन् ।

त्यस्तै बझाङको बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा , दार्चुलाको महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम , बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली , डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षीय विपिन न्यौपाने मध्यम छन् ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दार्चुलामा लागूऔषधसहित २ जना पक्राउ
अर्को लेख बेलडाँडीमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

बझाङ

बझाङमा भूकम्पको धक्का

२०८१ आश्विन २, बुधबार १२:०१ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो

२०८२ कार्तिक ११, मंगलवार १३:१७ गते
अन्तर्राष्ट्रियसमाचार

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

२०८२ बैशाख २९, सोमबार ११:२५ गते
खेलकुदसमाचार

मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर च्याम्पियन

२०८१ पुष ६, शनिबार १६:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?