यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीबैतडी

धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १३, शनिबार १७:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – डोटीको रुवसकाँडामा ट्रक र मोटरसाइकल ठोकिएका छन् ।

जिल्लाको जोरायल गाउँपालिका–२ रुवसकाँडामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५५४ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–००८ प ११ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीले बैतडीबाट धनगढी आउदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोकिएका बताएको छ। बैतडीको पाटन नगरपालिका–१ सकारका ४२ वर्षीय गणेश भट्टराईले चलाएको ट्रक र बझाङको बित्थड चिर गाउँपालिका–१ डिलकन्दारका ४४ वर्षीय हरी बोहराले चलाएको मोटरसाइक ठोकिएका हुन्।

बोहराको शरिर तथा दुबै खुट्टामा चोट लागेको छ। स्थानीय छतिवन स्वास्थ्य चौकी, बुडरमा सामान्य उपचारपछि उनलाई धनगढी ल्याइएको छ। ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी
अर्को लेख जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बाजुराबैतडी

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

२०८१ पुष ९, मंगलवार १२:४४ गते
राष्ट्रियसमाचार

असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने

२०८२ आश्विन २२, बुधबार १५:४७ गते
राष्ट्रियसमाचार

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाण्डौँ महानगरको आवेदन खुला

२०८३ बैशाख ३०, बुधबार १०:०१ गते
कैलालीस्वास्थ्य-शिक्षा

गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८१ श्रावण ९, बुधबार १८:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?