यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यार्थीको रोजाईमा धनगढीको ग्यालेक्सी कलेज, बीबीएकै शैलीमा ‘बीबीएस’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यार्थीको रोजाईमा धनगढीको ग्यालेक्सी कलेज, बीबीएकै शैलीमा ‘बीबीएस’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

विद्यार्थीको रोजाईमा धनगढीको ग्यालेक्सी कलेज, बीबीएकै शैलीमा ‘बीबीएस’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २६, शनिबार ०९:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरपालिका-१ जोशी टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेज विद्यार्थीका लागी गन्तव्य स्थान बनिरहेको छ ।

सञ्चालनमा आएको छोटो समयमै ग्यालेक्सी कलेज विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्दै आइरहेको छ । 

कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई प्रेरणासमेत दिने गरेको  ग्यालेक्सीमा अध्ययनरत विद्यार्थी गीता भाटले बताइन् । 

त्यस्तै कलेजले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउँनका लागि फिल्ड भिजिट, सेमिनार तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको विद्यार्थीहरुले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ग्यालेक्सीले बीबीएकै शैलीमा बीबीएस पढाइरहेको क्याम्पस प्रमुख जेडी भट्टले बताए ।

त्यस्तै क्याम्पसले विद्यार्थीलाई स्थानीय उद्योग व्यवसायहरुको भ्रमण  गराएर त्यसको आर्थिक अवस्थाबारे थाहा पाउन अनुसन्धान प्रतिवेदन तयार गर्न लगाएको छ ।

ब्याचलर पढ्दै गर्दा आगामी भबिस्यमा आवश्यकपर्ने सम्पूर्ण ज्ञान-सीप सिकाएर विद्यार्थीलाई दक्ष बनाउँन क्याम्पसले महत्त्वपूर्ण भूमिका खेलिरहेको क्याम्पस प्रमुख भट्टको भनाइ छ । 

ट्याग गरिएको:featured
अघिल्लो लेख ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
अर्को लेख कञ्चनपुरमा एक जना मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा दुई लाखसहित ८ जुवाडे पक्राउ

२०८२ भाद्र ५, बिहीबार ११:०८ गते
राष्ट्रिय

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

२०८१ पुष २६, शुक्रबार १३:२१ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव

२०८१ श्रावण १४, सोमबार १८:४१ गते
अन्तर्राष्ट्रियकैलाली

गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने

२०८१ आश्विन १४, सोमबार १४:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?