कञ्चनपुर –कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको छ ।





