यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १६, बुधबार २१:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो ।

विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा ग्राबेल स्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ । यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो । लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ ।

माटे सडक भने विभागले १६७ किलोमिटर विस्तार गरेको जानकारी गराएको छ । विभागका अनुसार यो भने लक्ष्यको १११ प्रतिशत हो । यस आवमा माटे सडक १५० किलोमिटर विस्तारको लक्ष्य थियो । आवधिक मर्मत भने २६१ किलोमिटरमा भएको छ । यो लक्ष्यको १०४ प्रतिशत हो । यस आवमा विभागले २५० किलोमिटर मर्मतको लक्ष्य थियो ।

विभागका अनुसार एक वर्षमा २०२ वटा पुल निर्माण भएका छन् । यस वर्ष १५० वटा मात्र पुल निमार्णको लक्ष्य थियो । लक्ष्यको तुलनामा १३४ प्रतिशत प्रगति भएको विभागको विवरणमा देखिन्छ ।

खर्च कति ?

सडक विभागलाई यस आवमा ९८ अर्ब १७ करोड विनियोजन भएको थियो । जसमा ९५ अर्ब ९३ करोड पूँजीगत विनियोजन थियो ।

संशोधित बजेट भने १ खर्ब नाघेको थियो । संशोधित बजेट १ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो । खर्च भने ७४ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको देखिन्छ । यो कुल विनियोजनको ६९‍.५२ प्रतिशत रहेको विभागले जनाएको छ ।

विभागले पूँजीगततर्फ ६९.१७ प्रतिशत र चालुतर्फ ८५.४० प्रतिशत खर्च गरेको देखिएको छ ।

अघिल्लो लेख डोटीमा पहिरो जाँदा ६ जनाको धान नष्ट
अर्को लेख सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

२०८१ पुष १२, शुक्रबार १०:३५ गते
कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई बर्दिया पुर्‍याइयो

२०८१ श्रावण १९, शनिबार १५:१६ गते
राष्ट्रियसमाचार

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि गरिएको दरखास्त आह्वान रद्द

२०८३ जेष्ठ ८, शुक्रबार ०९:५० गते
राष्ट्रिय

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८१ चैत्र २४, आईतवार १०:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?