यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा विद्यालयका पदाधिकारीको राजीनामा माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा विद्यालयका पदाधिकारीको राजीनामा माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

कैलारीमा विद्यालयका पदाधिकारीको राजीनामा माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार १४:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका स्थानीयले गाउँमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

२०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी सो विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

सो गाउँको आज बसेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रअसहितका पदाधिकारीले राजीनामा दिनु पर्ने निर्णय गरेका छन् ।

सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जसमध्ये कोही पनि उत्तीर्ण भएनन् । यसैगरी, अभिभावकको भेलाले विद्यालयको गत आर्थिक वर्षको उल्लेख नभएको हरहिसाब फर्छयौट गरी सार्वजनिक गर्नु पर्ने माग राखेको छ ।

हरहिसाब गाउँ समाजबाट अनुमोदन गराई एक हप्ताभित्र सार्वजनिक गर्नुपर्ने भेलाले निर्णय गरेको हो । गाउँको भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा अभिभावक भेला भएको थियो ।

अघिल्लो लेख कारागार र बालसुधार गृह सुधार्नुपर्ने छ : गृहमन्त्री लेखक
अर्को लेख कैलालीमा ५ लाख बढीको अबैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८१ माघ ४, शुक्रबार ०९:५६ गते
कैलाली

आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा

२०८१ श्रावण २, बुधबार ०८:१० गते
कैलालीराष्ट्रिय

लर्ड बुद्ध एजुकेसनले धनगढीका विद्यार्थीलाई ४४ लाख बराबरको छात्रवृत्ति दिने

२०८१ श्रावण २, बुधबार २१:२७ गते
कैलाली

कर्मचारी सञ्चय कोष धनगढीले मनायो ६३औं वार्षिकोत्सव

२०८१ भाद्र ३१, सोमबार १४:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?