यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटीमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १, मंगलवार १३:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दिपायल । डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएका कारण त्यसको नियन्त्रणका लागि जोखिमयुुक्त ठाउँमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुुख रमेश मलासीले बताए ।

“लामखुुट्टेले पानी जमेको ठाउँमा लार्भा पार्ने गर्दछ, जसका कारण लामखुुट्टेको सङ्ख्यामा वृद्धि हुन्छ र जोखिम बढ्छ,” उनले भने, “त्यस्ता ठाउँको पहिचान गरी सरसफाइ गर्दा रोगको जोखिम घट्छ ।” लामखुट्टेको वासस्थान रहन सक्ने गाडीका पुराना टायर, ड्रम, गमला, खाल्टाखुल्टी, नालीमा जमेको पानी सरसफाइ गर्नाले रोगको जोखिम न्यूनीकरण हुने मलासीले बताए । “असोज र कात्तिकमा लामखुट्टेले पानी जमेको ठाउँमा लार्भा छाड्ने गरेको बताइन्छ ।

पानी जम्न नदिने, जमेको पानी घोप्ट्याउने, निकासी गर्ने, लार्भा खोज्ने र नष्ट गर्न जिल्लाभर उक्त अभियान सञ्चालन गरिएको हो ।

अघिल्लो लेख बझाङमा यर्सागुम्बा र चरेशसहित एक जना पक्राउ
अर्को लेख सुदूरपश्चिममा आजबाट बत्ती बाल्ने महिना सुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

डोटीसमाचार

डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

२०८२ पुष २१, सोमबार १४:०९ गते
डोटी

डोटीमा दूध बेच्न गएकी बालिका खोलाले बगाएर बेपत्ता

२०८१ भाद्र २८, शुक्रबार १६:४० गते
डोटी

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

२०८१ भाद्र ६, बिहीबार १७:२९ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

१८६ जनाले ल्याए ४ जीपीए

२०८१ असार १३, बिहीबार १३:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?