यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेश

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार २०:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो फुटकी टिप्न गएका ठाकुरबाबा नगरपालिका–२ तेरनीका करिब ५२ वर्षीय शिव प्रसाद थारुलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।

उक्त घटनामा ठाकुरबाबा–२ का २५ वर्षीय विश्राम थारु घाइते भएको उनले बताए।

उनलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । उनीहरु संग गएका ४/५ जना भागेर ज्यान जोगाएको निकुञ्जको मुख्यालय ठाकुरद्वाराले जनाएको छ ।

विगत केही समययता बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्तीको ठुलो समूह ओहोर, दोहोर गर्ने गरेका छन् ।

अघिल्लो लेख कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय
अर्को लेख पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

२०८१ असार २१, शुक्रबार ११:१० गते
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक

२०८२ असार २९, आईतवार १६:०३ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता

२०८१ असार २४, सोमबार १६:५० गते
डोटीप्रदेशसमाचार

मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो

२०८१ मंसिर ४, मंगलवार १४:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?