यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २३, सोमबार १६:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्


महेन्द्रनगर सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य अघि बढाएको छ।
सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसकामा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा गृह मन्त्रालयको नीतिअनुरुप नेपाल–भारत सीमामा जनशक्ति थप गर्न निर्देशन दिए। उनले सीमाजस्तो राष्ट्रिय सुरक्षाको विषयमा सबैले सचेत हुनु जरुरी रहेको बताए।
“सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका विषयमा ऐक्यबद्ध भई लाग्न र गलत तथा भ्रामक सुचनालाई निरुत्साहित गर्नु हामी सबैको कर्तव्य हो”, महानिरीक्षक अर्यालले भने।
कैलाली र कञ्चनपुरमा सीमा क्षेत्रको सुरक्षार्थ एवं अपराध नियन्त्रणमा खटिएका सात सशस्त्र प्रहरी गुल्ममार्फत जनशक्ति थप गर्ने तयारी सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ। यहाँ जनशक्ति सीमानाकामा थप गर्ने क्रममा गुल्म र गणमार्फत सुरुआतमा १८० प्रहरी कर्मचारी थप गर्ने जनाएको छ।
त्यसैगरी सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, लागुऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियताका साथ काम गरिरहेको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए। उनले केही दिनयता सीमा क्षेत्रमा २४सैँ घण्टा सशस्त्र प्रहरीले नियमित गस्ती कार्य अघि बढाएको बताए। हाल सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सशस्त्र प्रहरी बल नेपालसँग १९ हजार ६९१ जना विपद् सूचक आबद्ध रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। साथै २६५ जनालाई समुदाय विपद् स्वयंसेवकलाई तालिम समेत प्रदान गरिएको छ।

अघिल्लो लेख प्रधानमन्त्रीलाई पुनको आग्रह : भैरहवा एयरपोर्टबारे भारतसँग हवाई रुटको कुरा गर्नुस्
अर्को लेख भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा

२०८१ भाद्र ५, बुधबार १७:१९ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भयावह बन्दै सडक दुर्घटना

२०८१ मंसिर २, आईतवार १३:१४ गते
कैलाली

कैलालीबाट एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ

२०८१ मंसिर २३, आईतवार १२:३५ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट ६ लाख ८ हजारको अवैध सामान बरामद

२०८१ चैत्र १२, मंगलवार १४:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?