यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटेली कविता : सु-दूर पश्चिम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटेली कविता : सु-दूर पश्चिम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

डोटेली कविता : सु-दूर पश्चिम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २१, शुक्रबार १०:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

भुगोलले टाणा बनायाको मेरो पश्चिमलाई 

कर्णाली पुलले जोड्याको छ 

नेताले छाड्याको मेरो ठाउँ लाई 

स्वर्गले चिनायाको छ ।

कठै कति टाढा भया भन्निछन आमा 

कसैले हेरन भन्नाछन बा 

को सुनिदिन्या बा आमाका कुरडी 

कठै छाउ गोठले सिन दिएन 

भनी हाल्लिछन दिदी बैनी । 

जिति बर गएका नेता बैरी बन्या 

हारी बर बसेका नेता 

राम हेर्न्या दर्सक बन्या 

भोट दिन्या हामी जन्ता 

कसैका आँखाका किडा बन्या 

कसैका खुट्टाका चप्पल बन्या । 

कैखी सुनाउनु दुख 

सुनिदिन्या कोइ आछिन 

कैखी धेकाउनु पीडा 

हेरि दिन्या कोइ आछिन ।

सर्जक : आभाष उपाध्याय, धनगढी

अघिल्लो लेख नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी
अर्को लेख ‘ड्रागन’ खेतीबाट वार्षिक ७ लाख कमाउँछन् कैलालीका गणेश ढकाल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

२०८२ कार्तिक ४, मंगलवार ११:५३ गते
कैलाली

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री डा. राणा

२०८१ भाद्र १२, बुधबार १९:०९ गते
राष्ट्रियसमाचार

उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२०८२ पुष १४, सोमबार १०:४९ गते
कैलाली

धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार

२०८१ कार्तिक १९, सोमबार १५:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?