यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा पुल निर्माणका लागि हर्क साम्पाङ सुदूरपश्चिममा, श्रमदानका लागि जनआह्वान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा पुल निर्माणका लागि हर्क साम्पाङ सुदूरपश्चिममा, श्रमदानका लागि जनआह्वान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

दार्चुलामा पुल निर्माणका लागि हर्क साम्पाङ सुदूरपश्चिममा, श्रमदानका लागि जनआह्वान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २३, सोमबार १३:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) दार्चुलामा पुल निर्माण गर्ने उद्देश्यसहित सुदूरपश्चिम पुगेका छन्।

सोमबार बिहान काठमाण्डौँबाट प्रस्थान गरेका उनी धनगढी विमानस्थल पुगेपछि त्यहाँबाट दार्चुलातर्फ अघि बढेका हुन्।

धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले दार्चुलामा निर्माण हुन लागेको पुलका लागि सबैलाई श्रमदानमार्फत सहभागी हुन आह्वान गरे। उनले उक्त पुल नेपाली भूभागभित्रै निर्माण गरिने स्पष्ट पार्दै सकेसम्म छिटो काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

साम्पाङले आफ्नो श्रमदान अभियानमा लाखौँ मानिसहरू जोडिएको दाबी गर्दै दार्चुलामै आवश्यक सामग्री खरिद गरेर स्थानीय स्तरमै श्रमदानमार्फत पुल निर्माण गरिने जानकारी दिए। उनले यो अभियान कुनै राजनीतिक उद्देश्यले नभएको उल्लेख गर्दै सुदूरपश्चिम क्षेत्रमा अहिलेसम्म श्रमदानको अभ्यास कम भएकाले अब त्यसको सुरुवात गर्न लागिएको बताए।

यसअघि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत उनले आफू दार्चुलातर्फ श्रमदानका लागि निस्किएको जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरेका थिए। उनले लेखेका थिए, “म त लागेँ है दार्चुला! आउनु है श्रमदान गरेर पुल बनाउन! विदेशी ऋण किन लिने? म त लागेँ !”

उल्लेखनीय रूपमा, निर्वाचित भएपछि नै उनले दार्चुलामा पुल निर्माण गर्ने घोषणा गरेका थिए। सोही योजनाअनुसार उनले यसअघि नै उक्त क्षेत्रमा प्राविधिक टोली पनि पठाइसकेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग
अर्को लेख ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

भारतको जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍यो निन्दा

२०८२ बैशाख १०, बुधबार १०:५६ गते
राष्ट्रियसमाचार

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

२०८२ फाल्गुन २८, बिहीबार १२:०० गते
राष्ट्रियसमाचार

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

२०८२ जेष्ठ ७, बुधबार १३:२३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति

२०८२ असार ९, सोमबार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?