यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २५, सोमबार १४:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । निर्वाचन आयोगले कालोसूचीमा परेकाले योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले साहको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ ।

उम्मेदवार साह सर्वोच्च अदालत गएको थाह पाएपछि निर्वाचन आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन ।

गणनास्थलमा बसेका रास्वपाका एक प्रतिनिधिका अनुसार, रास्वपाका उम्मेदवार साहले २० हजार भन्दा बढी मत पाएका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले उनको मत औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

अर्का प्रतिस्पर्धी मातृका प्रसाद यादवको १० हजार ४०३ मत छ । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

धनुषा क्षेत्र नं। १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवले भने आफूलाई विजयी घोषणा गर्न दबाब दिइरहेका छन् । नेकपाका नेता–कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

किशोरी साह कमल साहको उम्मेदवारी खारेज भएकाले उक्त मत बदर भएको र अरु उम्मेदवारले पाएको भन्दा आफ्नो मत बढी भएकाले आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने मातृकाको माग छ ।

नेकपा केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले पनि आज विज्ञप्ति जारी गरी आफ्नो पार्टीका उम्मेदवार मातृकालाई प्रमाणपत्र दिन आलटाल गर्नु निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीत भएको जिकिर गरेका छन् ।

अघिल्लो लेख बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत
अर्को लेख अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड

२०८२ पुष ३०, बुधबार ११:१२ गते
राजनीतिसमाचार

आइतवार पेश हुँदै काठमाण्डौँ महानगरको बजेट

२०८२ असार २७, शुक्रबार १५:५० गते
राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा

२०८१ चैत्र १९, मंगलवार १२:२७ गते
खेलकुद

अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि १५ गतेसम्म

२०८१ मंसिर ६, बिहीबार ०७:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?