यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २५, सोमबार १३:५९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बारा ।बारामा पूर्वमन्त्री ज्वालाकुमारी साह सहितका पूर्व सांसदहरू समेत गरी ९९ जनाको जमानत जफत भएको छ ।

बारा-३ बाट उम्मेदवार बनेकी पूर्वकृषिमन्त्री साह सहित जनता समाजवादीका पूर्वसांसद रामबाबु यादव र जनमत पार्टीबाट उम्मेदवार बनेका संविधान सभा सदस्य प्रमोद गुप्ताको पनि जमानत जफत भएको छ ।

बारा-३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले ४० हजार ६ सय ९७ मत ल्याएर जित निकाल्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुर बाहेक सबै उम्मेदवारको जमानत जफत भयो । बारा-३ मा २४ जनाको उम्मेदवारी थियो ।

बारा-४ मा पूर्वमन्त्री किसान श्रेष्ठ र जनता समाजवादीका उम्मेदवार सञ्जु साह बाहेकका सबै उम्मेदवारको जमानत जफत भएको छ । यहाँ रास्वपाका रहबर अंसारीले ४१ हजार २ सय मत ल्याएर जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ ११ हजार ६ सय ३९ मतमा सीमित भए ।

नेपाली कांग्रेसका श्यामबाबु गुप्ता सहित ३४ उम्मेदवारले जमानत जोगाउन सकेनन् । बारा-४ मै उम्मेदवार रहेका राष्ट्र निर्माण दलका केन्द्रीय अध्यक्ष समिम मियाँ अंसारी र परिवर्तन पार्टीका उम्मेदवार पूर्व आईजीपी सवेन्द्र खनालले पाँचसय मत पनि ल्याउन सकेनन् । अंसारीले ४ सय ८१ र खनालले ४ सय ६४ मत प्राप्त गरेका छन् । बारा-४ मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

बारा-१ मा रास्वपा उम्मेदवार गणेश धिमाालले जित्दा कांग्रेस र एमालेका उम्मेदवार बाहेक अन्यको जमानत जफत भयो । एमालेका अच्युत मैनाली र कांग्रेसका शम्भुबहादुर बुढाथोकीले जमानत जोगाए भने यहाँ उम्मेदवारी दिएका २० जना मध्ये १७ उम्मेदवारको जमानत जफत भयो ।

बारा(२ मा रास्वपाका उम्मेदवार चन्दन सिंह विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोर यादव र कांग्रेसका भैयाराम यादव बाहेकका अन्य उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

यहाँ एमालेबाट संविधान सभा सदस्य बलवीर चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट संविधान सभा सदस्य शिवचन्द्र कुशवाहा, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वराष्ट्रिय सभा सदस्य रमेशप्रसाद यादव लगायत २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

बाराका चार निर्वाचन क्षेत्रमा ११० जनाको उम्मेदवारी थियो । चारैवटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
अर्को लेख धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन

२०८१ श्रावण ८, मंगलवार ०८:२२ गते
कञ्चनपुरगृहप्रदेशराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा

२०८१ असार २४, सोमबार २१:४८ गते
अर्थ-वाणिज्य

पहेँलो धातुको कारोबार- सुन बढ्दा चाँदीको भाऊ घट्यो

२०८१ फाल्गुन १३, मंगलवार ११:२१ गते
राष्ट्रिय

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

२०८१ आश्विन १८, शुक्रबार ११:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?