यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १७, शनिबार १३:०५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर :आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ जना कर्मचारी खटाइने भएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र रहेका छन्। प्रत्येक स्थायी मतदान केन्द्रमा छ जनाका दरले कर्मचारी खटाइने व्यवस्था गरिएको छ। जसअन्तर्गत एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी तथा एक जना कार्यालय सहयोगी रहनेछन्।

अस्थायी मतदान केन्द्रमा भने तीन जना कर्मचारी खटाइनेछन्। ती केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।

निर्वाचनका लागि निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक तथा संस्थानका कर्मचारीलाई सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले खटाउने प्रावधान रहेको छ। प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्नेछन्।

निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन तथा खटनपटनको प्रक्रिया अगाडि बढाइनेछ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा एक सय २२, निर्वाचन क्षेत्र नं २ मा एक सय २३ र निर्वाचन क्षेत्र नं ३ मा एक सय १५ गरी कुल तीन सय ६० मतदान केन्द्र रहेका छन्। यस निर्वाचनमा विगतको तुलनामा मतदाताको चापलाई मध्यनजर गर्दै १४ वटा मतदान केन्द्र थप गरिएको छ भने दुई वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।

निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४, निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ र निर्वाचन क्षेत्र नं ३ मा एक लाख तीन हजार ८७ गरी कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन्। तीमध्ये पुरुष मतदाता एक लाख ५४ हजार ६८ र महिला मतदाता एक लाख ६० हजार ३१६ रहेका छन्। रासस

अघिल्लो लेख बालेन शाहको काठमाण्डौंस्थित घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु
अर्को लेख सेती अस्पतालको १० तले भवनको योजना अलपत्र, ३० करोड बजेट फिर्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कर नबुझाउनेलाई कारबाही

२०८२ जेष्ठ १४, बुधबार १०:२५ गते
राष्ट्रियसमाचार

काठमाण्डौ उपत्यकामा आज पनि प्रहरीको निःशुल्क बस सेवा

२०८२ जेष्ठ २०, मंगलवार १३:०४ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद

२०८२ जेष्ठ ८, बिहीबार १०:३३ गते
राष्ट्रिय

१७ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै अवैध कारोबार, ८ जिल्लाबाट २१ जना पक्राउ

२०८२ बैशाख १५, सोमबार १७:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?