यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १९, आईतवार ११:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ :इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण जनधनको क्षति भएको हो ।

माङसेबुङ गाउँपालिकामा अरु दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लैजाने तयारी भए पनि खराब मौसम र पानी परिरहेकोले हेलिकप्टर जान समस्या भएकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र त्यही नगरपालिकाको धुसुनेमा २ जना तथा फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतको कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अघिल्लो लेख वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या
अर्को लेख हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

२०८२ कार्तिक १३, बिहीबार १५:२२ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ

२०८२ जेष्ठ २८, बुधबार १०:५४ गते
राष्ट्रिय

सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान आधा घण्टा मात्र

२०८१ भाद्र २४, सोमबार ०६:३० गते
अछामसमाचार

अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ

२०८२ जेष्ठ २२, बिहीबार ११:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?