यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बालेन शाहको काठमाण्डौंस्थित घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बालेन शाहको काठमाण्डौंस्थित घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

बालेन शाहको काठमाण्डौंस्थित घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १७, शनिबार १२:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाण्डौंस्थित घरमा चोरी भएको छ।

बालेन शाह र उनकी श्रीमती सविना काफ्ले चुनावी प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला चोरी भएको हो।

घरमा चोर पसेर विभिन्न सामान चोरी भएको जानकारी प्राप्त भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। चोरीको विवरण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

घटनाको खबर पाएपछि बालेन शाहले चुनावी प्रचारका क्रममा जुम्लामा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गरेका छन् र काठमाडौं फर्किएका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी र चोरी भएका सामानको पहिचानका लागि अनुसन्धान तीव्र पारेको जनाएको छ।

अघिल्लो लेख सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे
अर्को लेख प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

पालिका उपचुना : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार ०८:१८ गते
समाचार

राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति स्वीकृत

२०८२ श्रावण ३०, शुक्रबार १०:५३ गते
खेलकुद

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

२०८१ कार्तिक १३, मंगलवार १७:३४ गते
अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

२०८१ माघ ३, बिहीबार १२:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?