यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बारामा आमाछोराको ह*त्या, ३ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बारामा आमाछोराको ह*त्या, ३ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

बारामा आमाछोराको ह*त्या, ३ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १४, बुधबार १०:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा एकै परिवारका २ जना आमाछोराको हत्या भएको छ ।

गएराति ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको हतियार प्रहार गरी हत्या भएको हो ।

सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, छोरी २० वर्षीया रीनाकुमारी गम्भीर र बुहारी मनिता घाइते भएका छन् । उनीहरुको परवानीपुरमा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घटनाको कारण र संलग्न को हुन् ? भन्ने खुलिसकेको छैन ।

तालिम प्राप्त कुकुरको सहयोगले खोजी र थप अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अघिल्लो लेख खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम हप्तादेखि काठमाण्डौमा हुने
अर्को लेख बाजुरामा वर्षासँगै भारी हिमपात
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

२०८२ भाद्र १५, आईतवार १४:५३ गते
खेलकुदसमाचार

यू-१६ युथ लिग आजदेखि, ए डिभिजनका १४ क्लबले खेल्ने

२०८२ असार २०, शुक्रबार १०:३५ गते
राजनीतिसमाचार

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम दोब्बर बढी मतले विजयी

२०८२ फाल्गुन २४, आईतवार १३:१८ गते
अन्तर्राष्ट्रियसमाचार

सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन

२०८२ आश्विन १, बुधबार १५:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?