यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १०, शनिबार १९:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका जिल्ला पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् ।

उनी शनिबार अपरान्ह इटहरी पुगेका थिए । त्यहाँबाट विमानमा उनी काठमाडौं फर्किएका हुन् । इटहरीमा केहीबेर उनले समर्थकसँग गाडीबाटै भेटघाट गरेका थिए ।

गत ४ माघमा बालेनले पदबाट राजीनामा दिएका थिए । लगत्तै सोही दिन उनी जनकपुर पुगेका थिए ।जनकपुरमा माघ ५ गते आयोजित सभामा सहभागी भएर उनी त्यहाँबाटै झापा गएका थिए ।

झापा–५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका बालेन त्यसपछि पूर्वका केही जिल्लामा पुगे ।

इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई उनले भेट गरेका थिए । शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका बालेन त्यहाँ भने गाडीबाट नओर्लि फर्किएका थिए ।

झापा क्षेत्र नं। ५ बाट उम्मेदवारी दिएका शाह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित
अर्को लेख बंगलादेश टी २० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मधेश प्रदेश भूमि मन्त्रालयकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ पुष २२, सोमबार १४:२३ गते
राजनीतिराष्ट्रियसमाचार

रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

२०८१ असार १९, बुधबार १६:४० गते
राष्ट्रिय

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौं महानगरको पत्राचार

२०८१ पुष १३, शनिबार १२:४६ गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटना : शवको पोस्टमार्टम गरिंदै

२०८१ श्रावण २४, बिहीबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?