यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १०, शनिबार १९:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी,माघ १० । इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको १४औँ वार्षिक साधारण सभा तथा सातौँ अधिबेसन सभाबाट टेकराज पनेरु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। शनिवार धनगढीस्थित द नेचर हाउसमा सम्पन्न सभाले पनेरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिअन्तर्गत वरिष्ठ उपाध्यक्षमा यज्ञराज ओझा, उपाध्यक्षमा धर्मानन्द पाण्डेय, महासचिवमा हेमराज पन्त, सचिवमा अम्बिका भण्डारी तथा कोषाध्यक्षमा शिवराज उपाध्याय निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा अंकित भण्डारी, तेजराज पडाल, बलराम धमला, मसुरलाल चौधरी र हर्कबहादुर ठगुन्ना निर्वाचित भएका छन्।१४औँ वार्षिक साधारण सभा तथा सातौँ साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुवंर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमा कैलाली उद्योग वाणिज्य संघ का सदस्य ज्यु हरुको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा आधुनिक एआई प्रविधिको प्रयोग गर्दै मोबाइल एपमार्फत दियो बालेर कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो।सभामा विशिष्ट अतिथिका रूपमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा सहभागी भएका थिए

भने चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष विनोद मल्ल, लगायत विभिन्न उद्योग–वाणिज्य संघका अध्यक्षहरू, ३० भन्दा बढी वस्तुगत संघका अध्यक्ष तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संघका महासचिव यज्ञराज ओझाले गरेका थिए।सभामा संस्थाको भावी कार्यदिशा, व्यवसायिक हकहितको संरक्षण तथा इलेक्ट्रोनिक्स व्यवसायलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख केही जिल्लामा निर्वाचन प्रहरीको माग सङ्ख्याअनुसार भर्ना कम : दरखास्तको समय थप
अर्को लेख पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

अबको १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने नेपाल उद्योग परिसंघको महत्वाकांक्षी लक्ष्य

२०८२ फाल्गुन २, शनिबार १५:२१ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

२०८१ माघ १०, बिहीबार ११:५३ गते
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

’समृद्ध राष्ट्र निर्माणका लागि निःशुल्क शिक्षा र स्वास्थ्य आवश्यक’

२०८१ असार २०, बिहीबार ११:२८ गते
राष्ट्रिय

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो

२०८१ चैत्र ६, बुधबार १७:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?