यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ६, शुक्रबार १५:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलालीको धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिएको छ।

विधेयकको केही प्रावधानले निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै आज धनगढीमा विरोध र्‍याली निकालिएको हो।

विरोध र्‍यालीमा प्याव्सन, नेशनल प्याव्सन तथा हिसानको संयुक्त सहभागिता थियो। विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतार्दै नगर परिक्रमा गरिएको छ।

निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयलाई क्रमस गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने तथा हाल अभ्यासमा रहेको छात्रवृत्तिको प्रावधान नै विधेयकमा कायम गर्नुपर्ने माग गरेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख तीज म्युजिक अवार्ड : प्रकाश र मधु सर्वोत्कृष्ट गायक-गायिका
अर्को लेख सुदूरपश्चिम प्रदेश लोकसेवाद्धारा उपसचिवको लिखित नतिजा सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अनेरास्ववियुले लोकसेवा र शिक्षक सेवाको निस्शुल्क ट्युसन पढाउने

२०८१ पुष ३, बुधबार १२:५६ गते
कैलालीराजनीति

केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता

२०८१ चैत्र १३, बुधबार १०:५७ गते
कैलाली

कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

२०८१ भाद्र ११, मंगलवार १२:०५ गते
अन्तर्राष्ट्रियसमाचार

दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो

२०८२ जेष्ठ २५, आईतवार १३:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?