यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १७, सोमबार १७:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ ।

आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग पूरा नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने घोषणा गरेको छ ।

सङ्घले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।

आन्दोलित नर्सलाई दिने भनेको प्रारम्भिक चरणको तलब ३४ हजार सात सय ३० रुपैया भत्ता बाहेकको खुद तलब हुनुपर्ने र यो निर्णय नभएमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवा ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख शेयर बजारमा नेप्से र कारोबार दुवै घट्यो
अर्को लेख दोलखाको यलुङ रि हिमालमा हिमपहिरो : ३ को मृ*त्यु, ८ जना बेपत्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु

२०८२ बैशाख २३, मंगलवार ११:१९ गते
राष्ट्रियसमाचार

बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०८२ असार १९, बिहीबार ११:२९ गते
राष्ट्रियसमाचार

काठमाडौंको प्रदूषण सुधारिँदै, विश्वको आठौं स्थानमा झर्‍यो

२०८१ कार्तिक ३०, शुक्रबार ११:४५ गते
कैलाली

केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २१ हजार बढी

२०८१ आश्विन ९, बुधबार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?