यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २१, बुधबार १५:२६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

विराटनगर । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ ।

पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे-५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका-२ घर की २२ वर्षीया जुबामुनी हस्दा मृत फेला परेका थिए । एउटै डोरीले पासो लागेको अवस्थामा फेला परेका उनीहरुको शव सँगै थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा विवाहेत्तरको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको देखिएको प्रहरी बताउँछ । प्रहरीका अनुसार मृतक दुवै विवाहेत्तर हुन् । दुवैको बच्चा पनि छन् । महिला जुबामुनीका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । अजयको घरमा पत्नी र दुई जना छोरा छन् । जुबामुनीका डेढ वर्षका छोरा छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार अजयले ती महिलालाई १८ फागुन राति घरमा लिएर आएका थिए । घरबाट हराएपछि परिवारले जुबामुनीको खोजी गरिरहेको थियो ।

प्रहरीले दुवैको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ । आज पोष्टमार्टम गरी उनीहरुको शव परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

प्रहरीका अनुसार काखे छोरालाई घरमै छाडेर आएकी जुबामुनीलाई अजयले आइतबार राति आफ्नै घरमा लिएर गएका थिए । घरमा खाना खाएपछि उनीहरू बाहिरिएका थिए । सोमबार उनीहरु गाउँको बजारमा देखिएका थिए । मंगलबार बिहान उनीहरु घटनास्थल नजिकै गफ गरेर बसेको स्थानीयले देखेका थिए । दिउँसो भने भुण्डिएको अवस्थामा फेला परे ।

प्रहरीका अनुसार परिवारले स्वीकार नगर्ने देखेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ । घटना शंकास्पद नदेखिएको बताउँदै डिएसपी दाहालले सम्बन्धलाई परिवारले स्वीकार नगर्ने देखेपछि सल्लाहमै आत्महत्या गरेको जस्तो देखिने बताउँछन् । ‘प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्ध मुख्य देखियो, पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्छ,’ उनले भने ।

अघिल्लो लेख अटेर गर्ने ३२ दललाई कारबाही गर्दै निर्वाचन आयोग
अर्को लेख दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १५:५३ गते
राष्ट्रिय

पोखरीमा डुब्दा दाजुभाइको मृत्यु

२०८२ बैशाख २०, शनिबार १०:३९ गते
राष्ट्रियसमाचार

मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग

२०८२ असार ६, शुक्रबार ११:१० गते
राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा पर्यटनमन्त्री पाण्डेको अवलोकन

२०८१ मंसिर १८, मंगलवार ०९:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?