यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार ११:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १ दशलमव १५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन्।

९४ वर्षीय बफेटले १६०० बर्कशायर ह्याथवे क्लास ए सेयरलाई २४ लाख क्लास बी सेयरमा परिणत गरेका छन्। आफ्नी पहिलो श्रीमतीको नाममा सुरु भएको सुसान थम्पसन बफेट फाउन्डेसनलाई १५ मिलियन डलर बराबर शेयर दान दिए।

जबकि शेरवुड फाउन्डेशन, द होवर्ड जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसनले ३ लाख शेयर प्राप्त गरेका छन्। त्यहाँ कुल लागत लगभग १ दशमलव ३ बिलियन अमेरिकी डलर रहेको छ। उनको सम्पत्तिको ठूलो हिस्सा पनि छोराछोरीको नाममा जानेछ।

आफ्नो उमेर ढल्केका कारण उनले आफ्नो मृत्युपछि सम्पत्ति बाँडफाँडका लागि तीन जना उत्तराधिकारी नियुक्त गरेका छन्।

बफेटले यो पनि भने कि भविष्यका निर्णयहरू आफ्ना छोराछोरीको सहमति चाहिन्छ। यो सुनिश्चित गर्न कि परोपकारको काम बाहिरी दबाबबाट प्रभावित हुने छैन।

अघिल्लो लेख लगातार दुई दिन घटेको सुन आज बढ्यो
अर्को लेख जानकी, बर्दगोरिया र धनगढीमा सवारी दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९ पुग्यो

२०८१ पुष १४, आईतवार १०:२७ गते
अन्तर्राष्ट्रिय

८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो

२०८१ माघ ४, शुक्रबार ०९:४४ गते
अन्तर्राष्ट्रियसमाचार

कतारले १३ जना नेपालीलाई आममाफी दियाे

२०८२ पुष १८, शुक्रबार १५:१३ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो : नेपाल पनि प्रभावित

२०८२ जेष्ठ १४, बुधबार ०९:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?