यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १६, सोमबार १७:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । युनाइटेड किङ्गडमको सेप्टेम्बर २०२५ भिसा प्राप्त गरेका विद्यार्थीहरूका लागि जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सद्वारा प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रह्यो भने केही विद्यार्थीहरू व्यक्तिगत कारणले अनुपस्थित रहेका थिए ।

विशेष अतिथि संविधान सभाकी सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले अध्ययनपश्चात आफ्नै मुलुक फर्किएर जिम्मेवार नागरिकका रूपमा योगदान गर्न विद्यार्थीहरूलाई आग्रह गरिन् ।

मुख्य वक्ता युके–रिटर्ने युवा उद्यमी तथा स्वप्ना बग रिसोर्टका प्रबन्ध निर्देशक असिम गुरुङले विद्यार्थी जीवनका अनुभव, विदेशमा अवसर र चुनौतीबारे प्रेरणादायी सन्देश दिए । कार्यक्रमको अध्यक्षता जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सका प्रमुख कार्यकारी अधिकृत राजन पन्थीले गरेका थिए ।

ओरियन्टेशन अन्तर्गत विद्यार्थीहरूलाई ‘Token of Love’ वितरण गरिएको थियो । साथै युनाइटेड किङ्गडममा अध्ययन, सांस्कृतिक अनुकूलन, जिम्मेवारी र अवसरबारे जानकारीमूलक सत्रहरू पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरूलाई आगामी यात्राप्रति आत्मविश्वासी रहन प्रेरणा दिँदै मुलुकको भविष्यका लागि जिम्मेवारीपूर्वक अध्ययनमा समर्पित हुनुपर्ने सन्देश प्रदान गरेका थिए । संस्थाका प्रमुख पन्थीले भने, “हामी केवल विद्यार्थीहरूलाई विदेश पठाउने मात्र होइन, नयाँ परिवेशमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने लक्ष्य लिएका छौं।”

अघिल्लो लेख जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
अर्को लेख चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

२०८२ असार १२, बिहीबार ११:५८ गते
राष्ट्रियसमाचार

आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

२०८२ बैशाख १९, शुक्रबार १२:३१ गते
राष्ट्रिय

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो

२०८१ आश्विन २४, बिहीबार ११:१९ गते
राष्ट्रिय

बोलेरो दुर्घटना: दुईको मृत्यु, १३ जना घाइते

२०८१ श्रावण ३१, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?