यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं पठाइयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं पठाइयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं पठाइयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ७, शुक्रबार १६:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

तनहुँ।तनहुँ बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

गम्भीर घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।

चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको भने थप सात जनाको अचेत अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिएका छन् ।

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको छ । अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।

अघिल्लो लेख गुडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा १९ जना घाइते
अर्को लेख डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आजदेखि पुस ५ गतेसम्म काठमाण्डौंका विभिन्न ठाउँमा दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने

२०८१ मंसिर २६, बुधबार १०:१८ गते
राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

२०८१ फाल्गुन ५, सोमबार १२:२३ गते
राष्ट्रिय

लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

२०८१ श्रावण ७, सोमबार १७:५९ गते
अर्थ-वाणिज्यराष्ट्रिय

असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

२०८१ कार्तिक ३०, शुक्रबार १९:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?