यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बङ्गलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बङ्गलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियराष्ट्रिय

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बङ्गलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार १६:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – बङ्गलादेशको ढाकामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको ठाउँ र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूका कारण सुरक्षालाई ख्याल गरेर विद्यार्थीहरूलाई बाहिर ननिस्कन अनुरोध गरेको दूतावासले जनाएको छ ।

दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित ठाउँमा जान भनेमा वा आफू बसेको ठाउँ प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । दूतावासले नेपाली विद्यार्थीहरू अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

बङ्गलादेशमा विद्यार्थीहरूले गरेको आन्दोलनका क्रममा ६ जनाको ज्यान गएको छ । अर्को सूचना नभएसम्मका लागि भन्दै बङ्गलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन् ।

सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने युद्ध लडेका मानिसका सन्तानका लागि सरकारी जागिरमा गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए ।

बङ्गलादेशमा एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरिएको छ ।

यस्तै बङ्गलादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ । असन्तुष्ट विद्यार्थीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन् ।

अघिल्लो लेख प्रधानमन्त्री ओली ६ गते विश्वासको मत लिने
अर्को लेख शेयर बजार ५४ अङ्कले बढ्यो, १२ अर्बभन्दा धेरैको कारोबार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

यस्तो सहर जहाँ मानिस मृत्युवरण गर्न जान्छन्

२०८१ भाद्र १९, बुधबार १३:३१ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

१८६ जनाले ल्याए ४ जीपीए

२०८१ असार १३, बिहीबार १३:१६ गते
राष्ट्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आज दीक्षान्त, प्रधानमन्त्री जाने

२०८१ मंसिर १४, शुक्रबार ०९:३९ गते
अन्तर्राष्ट्रिय

टर्कीको हतियार कारखानामा विस्फोट, १३ जनाको मृत्यु

२०८१ पुष १०, बुधबार १४:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?