यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको कैलाली मोडेलमा बसन्ती मेमोरियल अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको कैलाली मोडेलमा बसन्ती मेमोरियल अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

धनगढीको कैलाली मोडेलमा बसन्ती मेमोरियल अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ३१, शनिबार १४:३३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – हिजो शुक्रबार साउन ३० गते कैलाली मोडेल सोसियल क्लब र कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा “बसन्ती मेमोरियल अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२” धनगढीको निर्माण व्यवसाय सङ्घ सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ । कैलाली मोडेल माध्यमिक विद्यालयकी पूर्व शिक्षिका स्वर्गीय बसन्ती भट्टराई ज्यूको सम्झनामा कैलाली मोडेल सोसियल क्लबले यस प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा धनगढीका सातवटा विद्यालय एरिस्टो इङ्लिस बोर्डिङ स्कुल, सिटी स्कुल, त्रिभुवन माध्यमिक विद्यालय, वैशेषिका पाठशाला, नेपाल पुलिस स्कुल, गार्डनर इङ्लिस बोर्डिङ स्कुल, र कैलाली मोडेल माध्यमिक विद्यालयका टीमहरू उत्साहपूर्वक सहभागी भए। हरेक टिममा ३/३ जनाको सहभागीता थियो भने प्रत्येक टिममा एक जना छात्राको अनिवार्य सहभागीता थियो ।

प्रतियोगिता पासेबल, नन पासेबल, र्‍यापिड फायर, बजर, तस्बिर तथा अडियो जस्ता विभिन्न रोचक चरणमा सञ्चालन गरिएको थियो । यी सबै चरणमा सामान्य ज्ञान, समसामयिक विषय, रचनात्मक सोच र स्मरणशक्ति जाँच्ने चुनौतीपूर्ण प्रश्न प्रस्तुत गरिएका थिए ।

कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीसँग सहकार्यमा भएको ” बसन्ती मेमोरियल हाजिर जवाफ प्रतियोगिता” मा प्रथम स्थान ल्याउन सफल एरिस्टो इङ्लिस बोर्डिङ स्कुलको टीमलाई रु. ५,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

द्वितीय स्थान ल्याउन सफल सिटी स्कुलको टीमलाई रु. ३,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

तृतीय स्थान ल्याउन सफल कैलाली मोडेल माध्यमिक विद्यालयको टीमलाई रु. २,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । साथै सम्पूर्ण सहभागीहरुलाई पनि सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कैलाली मोडेल परिवारले प्रतियोगितामा बिजयी हुन सफल कक्षा १० का विद्यार्थीहरूलाई आगामी वर्ष कक्षा ११ मा प्रिबुकिङद्वारा भर्ना हुँदा निम्न अनुसार छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ :
प्रथम स्थान: १००% छात्रवृत्ति
द्वितीय स्थान: ५०% छात्रवृत्ति
तृतीय स्थान: २५% छात्रवृत्ति

आयोजक कैलाली मोडल सोसियल क्लबको समितिले सबै सहभागी विद्यालय, विद्यार्थी, अतिथि र सहयोगी संस्थाहरूलाई धन्यवाद दिएको र भविष्यमा यस्ता शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अघिल्लो लेख सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृ*त्यु
अर्को लेख रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

वायुसेवाको जहाज सि–चेकपछि काठमाडौं आइपुग्यो

२०८१ मंसिर ४, मंगलवार ०८:४४ गते
अर्थ-वाणिज्य

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

२०८१ पुष १८, बिहीबार १२:०८ गते
राष्ट्रियसमाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार १५:५१ गते
राष्ट्रियसमाचार

प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

२०८२ भाद्र २५, बुधबार १२:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?