यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रूपैयाँ जरिमाना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रूपैयाँ जरिमाना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रूपैयाँ जरिमाना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ६, शनिबार १०:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिमाना तिराएको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागका निरीक्षक डा.अवधेश झाका अनुसार महानगरको ‘कल सेन्टर’मा आएको गुनासोको आधारमा बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा अनुगमन टोलीले अनुगमन गर्दा सुकेको नरिवलमा किरा भेटिनुका साथै ढुसीसमेत फेला परेपछि जरिमाना रकम तिराइएको हो ।

अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापकको रोहवरमा नष्ट गरीएको छ । महानगरले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ को खण्ड ‘घ’र ‘ङ’बमोजिम कारबाही गरेको जनाएको छ ।

जरिमाना रकम महानगरको राजस्व खातामा जम्मा गरी अबका दिनमा भाटभटेनी सुपर मार्केटलाई खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको छ ।

खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्द्धन शिविर सञ्चालन गरिरहेको काठमाण्डौं महानगरपालिकाले जनाएको छ ।

अघिल्लो लेख ‘एमपक्स’ का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो, सचेत रहन सरकारको आग्रह
अर्को लेख काठमाण्डौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाहीका लागि सिफारिश
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज हरितालिका तीज मनाइँदै

२०८१ भाद्र २१, शुक्रबार ०८:३९ गते
कैलालीप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा बालिकाको मृत्यु

२०८१ असार १९, बुधबार १६:०५ गते
राष्ट्रियसमाचार

एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ

२०८२ मंसिर ६, शनिबार १०:२८ गते
राष्ट्रिय

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा

२०८१ मंसिर २६, बुधबार ०९:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?