यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ४, आईतवार १६:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : दक्षिण कोरियामा केही दिनदेखि परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गएको छ ।

बाढी र पहिरोमा परेर अन्य १२ जना बेपत्ता भएका दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उद्धार कार्य चलिरहँदा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले आशङ्का गरेका छन् ।

मुसलधारे वर्षा शुरू भएदेखि झन्डै १० हजार जना मानिसले घर खाली गरेका र ४१ हजारभन्दा धेरै घरपरिवारमा अस्थायी रूपमा बिजुली अवरुद्ध भएको छ ।

सबैभन्दा धेरै प्रभावित दक्षिणी र मध्य क्षेत्रहरूमा वर्षा अहिले निकै कम हुँदै गएको तर राजधानी सियोल र उत्तरी क्षेत्रहरूमा थप पानी पर्ने मौसमविद्ले बताएका छन् । बाढीका कारण सडकहरू क्षतिग्रस्त भएका छन् भने घरहरू डुबानमा परेका छन् ।

अघिल्लो लेख काठमाण्डौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक
अर्को लेख यू–२० साफ महिला च्याम्पियनशिपको निर्णायक खेलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सिरहामा एक युवकमाथि खुकुरी प्रहार, एकै परिवारका ३ जना पक्राउ

२०८२ बैशाख १९, शुक्रबार १०:४२ गते
राष्ट्रियसमाचार

असार १५ भित्र शिक्षा विधेयक टुंग्याउन दबाब

२०८२ जेष्ठ ७, बुधबार ११:१२ गते
राजनीतिराष्ट्रिय

संविधान पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको माग

२०८१ भाद्र १, शनिबार १६:४३ गते
राष्ट्रियसमाचार

५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्

२०८२ जेष्ठ २८, बुधबार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?