यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार १४:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

सुर्खेत :जाजरकोटको नलगाड नगरपालिकामा मंसिर १६ गते हुने उपप्रमुखको उपनिर्वाचनमा बिहीबारदेखि कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ।

उक्त चुनावमा नलगाड नगरपालिका उपप्रमुख र कुशे–७ मा वडाध्यक्षको चुनाव हुँदै छ। नलगाडमा १७ वटा र स्थल २४ रहेका छन् । त्यहाँ १२० जना कर्मचारी परिचालन गरिएको छ। कुशे र नलगाडमा ४२६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

नलगाडमा मात्र २६६ जना परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले बताए। डोल्पा, रुकुम पश्चिममा नलगाड नगरपालिका जोडिएको छ। गत कात्तिक १७ गते गएको भूकम्पमा परी नलगाडकी उपप्रमुखको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

उपप्रमुखका लागि नेपाली कांग्रेसबाट इन्द्र चन्द, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने र नेकपा (एमाले)बाट सुनिता बोहरा चुनावी प्रतिस्पर्धा गर्दै छन्। आजैदेखि सबै ठाउँमा मतदान सामग्री, कर्मचारी र सुरक्षाकर्मी परिचालनको काम जारी रहेको छ।

अघिल्लो लेख कैलालीको विभिन स्थानबाट ६ लाख मुल्यको अबैध सामान बरामद
अर्को लेख उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ

२०८२ माघ १९, सोमबार १६:०२ गते
अर्थ-वाणिज्यराष्ट्रिय

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

२०८१ मंसिर ४, मंगलवार ०७:३५ गते
राष्ट्रिय

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

२०८१ पुष १२, शुक्रबार १३:३३ गते
अन्तर्राष्ट्रियराष्ट्रिय

बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वय

२०८१ श्रावण १, मंगलवार १४:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?