यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

काठमाण्डौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ४, आईतवार १६:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –काठमाण्डौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार हिजो ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४ हजार एक सय ७३ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये १० हजार आठ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार दुई सय २९ आवेदनमध्ये १६ हजार एक सय ३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए ।

छात्रवृत्ति प्रवेश परीक्षाको नजिता महानगरपालिकाको आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मा प्रकाशित भएको छ । विद्यार्थीहरूले एसईईको सिम्बोल नम्बर, जन्ममिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।

काठमाण्डौं महानगरपालिका अन्तर्गत सञ्चालित एक सय ६० वटा संस्थागत विद्यालयमा चार हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।

अघिल्लो लेख सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो
अर्को लेख दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

२०८१ श्रावण १६, बुधबार २१:४८ गते
खेलकुदसमाचार

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

२०८२ जेष्ठ २९, बिहीबार १५:५९ गते
राष्ट्रियसमाचार

हुम्लामा ५ घर जले, २ जना घाइते

२०८२ पुष ११, शुक्रबार १०:४२ गते
कैलालीसमाचार

कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०८२ असार २, सोमबार ११:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?