यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १७, बुधबार १२:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :भारतको कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ ।

आगलागी भएको होटलको चौथो तलाबाट हाम फाल्ने क्रममा दुई जना घाइते भएका स्थानीय सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएराति भएको आगलागीमा फसेका केहीको उद्धार गरिएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर विस्तृत अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ ।

आगलागी भएको क्षेत्र कोलकाता शहरको सबैभन्दा ठूलो फलफूल बजारको बीचमा रहेको छ ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै
अर्को लेख रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम स्थगित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

२०८१ पुष २१, आईतवार १३:१२ गते
अन्तर्राष्ट्रिय

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता युनुस नियुक्त

२०८१ श्रावण २३, बुधबार १०:१९ गते
अन्तर्राष्ट्रियसमाचार

बर्कशायर ह्याथवेको सीईओ छाड्दै वारेन बफेट

२०८२ बैशाख २१, आईतवार ११:२२ गते
अन्तर्राष्ट्रिय

इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

२०८१ माघ ९, बुधबार १३:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?