यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३२, बुधबार १०:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) का अनुसार ज्यान गुमाउनेमध्ये सात जना सिरियाली नागरिक रहेका छन् भने आठ जना घाइते भएका छन् ।

इजरायली सेनाले विज्ञप्तिमा ‘हिजबुल्लाहको रेडवान बल’ विरुद्ध हवाई आक्रमण गरिएको उल्लेख गरेको छ ।

पछिल्लो आक्रमण मुख्यगरी ‘आतङ्कवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रलाई निशाना बनाएको उसको दाबी छ ।

इजरायल र इरान समर्थित हिजबुल्लाहबीच गएको नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमण निरन्तर हुँदै आएको छ ।

युद्धविरामअनुसार हिजबुल्लाहले आफ्ना लडाकू लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक ठाउँबाहेक अन्य ठाउँबाट फिर्ता गर्नुपर्ने थियो ।

अघिल्लो लेख त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै
अर्को लेख कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

२०८१ भाद्र १, शनिबार १६:५० गते
कञ्चनपुरराष्ट्रियसुदूरपश्चिम प्रदेश

शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना

२०८१ असार २६, बुधबार ११:५८ गते
राजनीतिराष्ट्रियसमाचार

माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

२०८२ भाद्र २४, मंगलवार १५:१७ गते
खेलकुद

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

२०८१ कार्तिक १३, मंगलवार १७:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?