यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २८, बुधबार १०:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सरकारले तीन वर्षअघि नै भू–उपयोग नियमावली जारी गरेर जग्गा वर्गीकरण गर्ने अधिकार पालिकालाई दिए पनि अझै ५ सय वटा पालिकाले वर्गीकरण गरेका छैनन् ।

२०७९ सालको जेठमा जारी भएको नियमावली अनुसार अहिलेसम्म २ सय ५३ वटा पालिकाले जग्गा वर्गीकरण गरेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।

नियमावली जारी हुँदा ६ महिनाभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भनिएको थियो । धेरैजसो पालिकाले जग्गाको वर्गीकरण नगरेपछि सरकारले २ पटकसम्म समय बढाएर अवसर दिएको छ ।

पालिकाहरूले अझै वर्गीकरण नगर्दा आउँदो असारपछि जग्गाको कित्ताकाट रोकिनसक्ने अवस्था आएको छ । गएको वर्ष पनि जग्गाको वर्गीकरण नगरेका पालिकामा एक महिनाभन्दा बढी समय कित्ताकाट रोकिएको थियो । जग्गा वर्गीकरण नगर्नेमा धेरैजसो महानगरपालिका र उपमहानगरपालिकासमेत रहेका छन् ।

सरकारले जारी गरेको नियमावली अनुसार नेपालको जग्गालाई १० प्रकारका समूहमा वर्गीकरण गरिएको छ । नियमावलीले वर्गीकरण अनुसार कुन क्षेत्रको जग्गा कति क्षेत्रफलभन्दा कममा कित्ताकाट गर्न नपाउने भन्ने व्यवस्था पनि गरेको छ ।

अघिल्लो लेख दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम
अर्को लेख बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै, मनसुन देशभर फैलन अझै हप्ता दिन लाग्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

लोमान्थाङबाट २ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना नियन्त्रणमा

२०८२ पुष २९, मंगलवार १२:१५ गते
अन्तर्राष्ट्रिय

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

२०८१ श्रावण २४, बिहीबार १४:५२ गते
अन्तर्राष्ट्रियसमाचार

युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो

२०८२ जेष्ठ १२, सोमबार १०:२६ गते
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?