यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीबैतडी

दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २७, मंगलवार १५:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्


धनगढी – दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले आयोजना गरेको ७ दिने निशुल्क उद्घोषण तालिम समापन गरिएको छ। विद्यार्थी समाजको आयोजनामा जेठ २० गते देखि सुरु भएको तालिम आज सहभागीलाई प्रमाणपत्र वितरण गर्दै समापन गरको दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीकी सचिव करुणा चन्दले जानकारी दिइन्।

विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा केही सहयोग गर्ने उद्देश्यले सुरु गरेको उद्घोषण तालिम कैलाली बहुमुखी क्याम्पसमा गरिएको थियो। समाजले ६० जना प्रशिक्षार्थीलाई निशुल्क उद्घोषण तालिम दिएर आज प्रमाणपत्र वितरण गरेको समाजकी अध्यक्ष सरस्वती महराले बताइन्।  ७ दिन सम्म प्रशिक्षक प्रेम विवस चन्दले  प्रशिक्षार्थीलाई तालिम दिएका थिए।

प्रमाणपत्र वितरण तथा समापन कार्यक्रमको अध्यक्षता विद्यार्थी समाजकी अध्यक्ष सरस्वती महरा, प्रमुख आतिथ्यतामा कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तर्कराज भट्ट, बिशिष्ट अतिथिमा बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकास भट्ट रहेका थिए।
यस्तै कार्यक्रममा विद्यार्थी समाजका निवर्तमान अध्यक्ष चेतन विक्रम चन्द, पुर्व महासचिव तथा कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष पन्त, प्रशिक्षक तथा पुर्व महासचिव  प्रेम विवस चन्द , स्ववियु उपसभापति कमलराज एडी, सचिव ओम प्रकास वस्ती , कोषाध्यक्ष धर्मराज तिमल्सिना र स्ववियु सदस्यहरु, सहभागी प्रशिक्षार्थी, र विद्यार्थी समाजका निवर्तमान तथा वर्तमान पदाधिकारीको उपस्थिति रहेको थियो।

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलाली बैतडी मूल घर भइ हाल कैलालीमा अध्ययनरत विद्यार्थीहरुको संगठन हो । विद्यार्थी समाजले विगत देखि विद्यार्थीका हक हितका लागि काम गर्दै आएको छ ।

अघिल्लो लेख बैतडीमा जिप दुर्घटना
अर्को लेख ५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलारीको महामाया फर्निचरमा आगलागी हुँदा पाँच लाखको क्षति

२०८२ बैशाख ११, बिहीबार १२:०६ गते
कैलाली

हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो

२०८१ चैत्र १९, मंगलवार १०:०९ गते
बैतडी

बैतडीमा मलामीलाई पुर्‍याउन गएको ट्याक्टर दुर्घटना

२०८१ कार्तिक ९, शुक्रबार २०:५० गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले गरायो तीन सय १४ पिन्ट रगत निःशुल्क उपलब्ध

२०८१ कार्तिक ३०, शुक्रबार ०९:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?