यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको पुर्चौडीलाई पूर्णखोप सुनिश्चित घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको पुर्चौडीलाई पूर्णखोप सुनिश्चित घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीस्वास्थ्य-शिक्षा

बैतडीको पुर्चौडीलाई पूर्णखोप सुनिश्चित घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २७, मंगलवार १२:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चौडीलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको बताए ।

पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप एकिन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरको भनाइ छ । यसअघि नगरपालिकाका १० वटै वडाहरुलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको उनले बताए ।

बालबालिकाहरुलाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, नगरपालिकाले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरले बताए । पूर्ण खोप सुनिश्तिता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको कुवँरले बताए ।

नगरपालिकाले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरुले खोप पाए नपाएको एकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ । कार्यक्रममा नगरप्रमुख दीपक बहादुर बम, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशी, १० वटै वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको जनाएको छ ।

अघिल्लो लेख युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ
अर्को लेख बैतडीमा जिप दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’

२०८१ भाद्र २७, बिहीबार १८:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो

२०८१ भाद्र १९, बुधबार १८:५६ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

२०८१ फाल्गुन ८, बिहीबार १७:२८ गते
बैतडीसमाचार

सुदूरपश्चिममा गौराको रौनकः आज ‘नानी गौरा’ मनाइँदै

२०८२ भाद्र १३, शुक्रबार १२:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?