यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २५, आईतवार १२:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –चार दिन बन्द काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्ति लोकपथ आजदेखि खुलेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बाग्मती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गएराति सकिएकोले आज बिहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

गएको २० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर २१ गतेदेखि हिजोेसम्म सडक पूर्णरुपमा बन्द गरी बगुवामा काम गर्ने जानकारी दिएको थियो । त्यसअनुसार २४ सै घण्टा कामदार र प्राविधिक खटाएर काम गरिएको छ ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि बागमती खोलामा भएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो ।

बेलिब्रिजको भारवहन क्षमता ३० टन मात्र छ । सडक आयोजनाले क्षमताभन्दा धेरै भारका गाडी चल्न नदिन आवश्यक निगरानी गर्नका लागि मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अनुरोध गरिएको समेत जनाएको छ ।

अघिल्लो लेख रुपन्देहीमा खेतमा जलेको अवस्थामा मृत भेटिइन् महिला
अर्को लेख दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
कैलालीस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम सरकारले एमबीबीएस पढ्न ९ जनालाई छात्रवृत्ति दिँदै

२०८१ कार्तिक ४, आईतवार १७:१६ गते
खेलकुद

श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

२०८१ भाद्र १९, बुधबार १२:३० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

२०८२ असार ३१, मंगलवार १४:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?