यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २५, आईतवार १३:०५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :भारतको राजधानी नयाँदिल्लीमा पानीको चरम अभाव भएको छ ।

पानी अभावसँगै नागरिक महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले जडान गरेका धारामा पानी नआउँदा दिल्लीबासी महँगो मूल्यमा पानी किन्नुपर्ने बाध्यतामा परेका हुन् । साथै उनीहरुले कमाइको १० प्रतिशत पैसा पानी किन्नमै खर्च हुने गरेको दुःखेसो पोखेका बीबीसी हिन्दीले जनाएको छ ।

दिल्लीले भाक्रा व्यास व्यवस्थापन बोर्ड (बीबीएमबी) मार्फत पाइपलाइनमा आउने पानीमा कटौतीको सामना गर्नुपरेको छ । नयाँदिल्ली जनसङ्ख्याका हिसाबले भारतको सबभन्दा ठूलो शहर हो । सन् २०११ को जनगणनाअनुसार दिल्लीको जनसङ्ख्या डेढ करोडभन्दा धेरै थियो र यो निरन्तर बढ्दो छ ।

दिल्लीबासीलाई हरेक दिन झन्डै एक सय २९ करोड ग्यालन पानीको आवश्यकता पर्ने दिल्लीको खानेपानी बोर्डको अनुमान छ । तर, पुगनपुग एक करोड ग्यालन मात्रै आपूर्ति भइरहेको छ । दिल्लीमा अहिले दैनिक ३० करोड ग्यालन पानी अपुग छ ।

आवश्यकताअनुसार आपूर्ति नहुँदा दिल्लीको जनसङ्ख्याको ठूलो हिस्सा नराम्ररी प्रभावित भइरहेको छ । सरकारले वितरणको गरेको खानेपानीको पाइपबाट वा ट्याङ्करबाट किन्न मिल्ने पानीमा समेत पहुँच नभएकाहरुले निकै कष्टकर भोग्नु परेको छ । वितरण हुने पानीका लागि उपभोक्ताले निक्कै सास्ती खेप्नुपरेको छ ।

काउन्सिल अन एनर्जी, इन्भाइरोमेन्ट एण्ड वाटरका वरिष्ठ कार्यक्रम प्रमुख नितिन बस्सीका अनुसार दिल्लीको जल सङ्कटसँग लड्न दृष्टिकोण बदल्नुपर्ने आवश्यकता छ । पिउनेबाहेक सरसफाइ, निर्माण कार्यलगायतमा फिल्टर गरिएको फोहोर पानी प्रयोग गर्न सकिने उनको सुझाव रहेको जनाएको छ । पानीको बढ्दो सङ्कटसँग जुध्न पानीप्रतिको दृष्टिकोण र दैनिक आनीबानीमा परिवर्तन नै आवश्यक भएको विज्ञहरु बताउँछन् ।

अघिल्लो लेख चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो
अर्को लेख कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ

२०८२ असार ७, शनिबार १०:५४ गते
राष्ट्रियसमाचार

आयोगद्वारा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान

२०८२ जेष्ठ १८, आईतवार ११:०८ गते
कञ्चनपुरसमाचार

कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार

२०८२ आश्विन १, बुधबार १६:०३ गते
राष्ट्रियसमाचार

चेक बाउन्समा नयाँ कानुनी प्रावधान, अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

२०८२ बैशाख २७, शनिबार ११:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?