यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुपन्देहीमा खेतमा जलेको अवस्थामा मृत भेटिइन् महिला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुपन्देहीमा खेतमा जलेको अवस्थामा मृत भेटिइन् महिला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

रुपन्देहीमा खेतमा जलेको अवस्थामा मृत भेटिइन् महिला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २५, आईतवार १२:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा खेतमा मृत भेटिएकी छन् ।

घरदेखि करिब १ किलोमिटर टाढाको खेतमा उनी मृत भेटिएकी हुन् । घटनालगत्तै पति प्रमोद पाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाले खोला नजिकै खेतमा शव रहेको जानकारी पाएपछि बिहान ३ बजे प्रहरी टोली पुगेर अनुसन्धान थालेको बताए । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले महिलाको घरसम्म पुर्‍याएको उनले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घरसम्म पुर्‍याएको हुँदा महिलालाई घरबाट नै घटनास्थलसम्म पुर्‍याएको देखिन्छ’, उनले भने, ‘तर आत्महत्या हो वा हत्या अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।’

पतीले भने सँगै सुतेको तर एक्कासी यस्तो घटना भएको प्रारम्भिक बयान दिएका छन् ।

सम्मरीमाई-५ का वडाध्यक्ष श्रवणकुमार यादवका अनुसार सिर्जना र प्रमोदबीच १५ महिनाअघि बिहे भएको हो । तिलोत्तमाका माधव गडेरियाकी छोरीसँग प्रमोदले मागी बिहे गरेका हुन् । सन्तान भइसकेका छैनन् ।

वडाध्यक्ष यादवले भने, ‘राति ९ बजेसम्म माइतीसँग कुरा गरेकी रहिछन्, घरायसी झगडा पनि केही सुनिएको छैन । माइतीका कुरा सुनेपछि प्रहरीले अनुसन्धानबाट पत्ता लगाउला ।’

अघिल्लो लेख संसद् अवरोध : सभामुख घिमिरेको असन्तुष्टि, दलहरूको अडान कायमै
अर्को लेख चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा चट्याङ पर्दा दश जना घाइते

२०८१ श्रावण २७, आईतवार २१:२१ गते
राष्ट्रियसमाचार

स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

२०८२ आश्विन ४, शनिबार १४:५६ गते
राष्ट्रिय

सार्वजनिक यातायातमा सिसिटिभी राख्न निर्देशन

२०८१ श्रावण ३२, शुक्रबार ०७:०५ गते
राष्ट्रिय

सुनसरीबाट ट्रकसहित ७ सय ८३ किलो गाँजा बरामद

२०८२ बैशाख १८, बिहीबार ०९:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?