यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार १३:०७ गते
SudarshanTelevision
2 मिनेटको
default
सेयर गर्नुहोस्

काठमाण्डौं । गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पारिएको छ ।

गण्डकी सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि आक्रोशित बनेका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् ।

संविधानविपरीत प्रदेश सरकारले ऐन नियमावली बनाएर कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था आएपछि यातायात सेवा ठप्प पारिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए ।

“पूर्वनिर्धारित योजनानुसार नै यातायात बन्द गरेका छौँ । अब जेठ १९ गतेदेखि देशभर भाडाका सबै यातायात बन्द गरिनेछ,” उनले भने ।

उनले सार्वजनिक बस, मिनी बस, ट्याम्पो, ट्याक्सीलगायत भाडाका सबै सवारीसाधन ग्यारेजमा थन्क्याइएको बताए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरूले जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाएका थिए । जेठ १८ गते कालो झन्डासहित सबै प्रदेशमा विरोध र्‍याली निकाल्ने कार्यक्रम छ ।

जेठ १८ गतेसम्म माग सम्बोधन नगरे जेठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि सवारीसाधन घर ग्यारेजमा थन्क्याएर आन्दोलन गरिने यातायात व्यवसायीले बताएका छन् ।

प्रदेश सरकारले गरेको राइड सेयरिङको मान्यतामा आपत्ति जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सर्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपाल यातायात मजदुर संघ आन्दोलनका लागि एकजुट भएका छन् ।

अघिल्लो लेख गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय
अर्को लेख आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलालीको बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भाद्र १९, बुधबार ०९:१६ गते
अन्तर्राष्ट्रिय

करबाट बच्न क्यानडालाई अमेरिकाको राज्य बन्न राष्ट्रपति ट्रम्पको फेरि प्रस्ताव

२०८१ माघ ११, शुक्रबार १३:२३ गते
अर्थ-वाणिज्य

नेपाल र एडीबीबीच दुई वटा परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँको सहयोग सम्झौता

२०८१ मंसिर २७, बिहीबार १४:१३ गते
राष्ट्रिय

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

२०८१ चैत्र २५, सोमबार १०:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?