यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार १३:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ ।आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउँदै आएका युवराज सफलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै शुक्रबार न्याय परिषद्‍मा उजुरी दिएका छन् ।

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले केही दिनअघि कर्तव्य ज्यान मुद्दामा आलमलाई सफाइ दिने फैसला गरेको थियो । सो फैसला सुनाउन न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए ।

तर, सफलले उक्त फैसलामाथि न्यायिक परीक्षण गर्न माग गरेका छन्। उनले पीडितलाई न्याय दिने जिल्ला अदालतको ऐतिहासिक आदेश उल्टाएर पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न भएको दाबी गरेका छन्।

उजुरीमा उनले उच्च अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई सफाइ दिने गरी गरेको फैसलाले पीडितलाई अन्याय पुर्‍याएको र अब न्यायिक प्रक्रियामै अवरोध सिर्जना भएको उल्लेख गरेका छन्।

साथै, जिल्ला अदालत र उच्च अदालत दुवै तहमा भएका आदेश र मिसिल झिकाएर न्यायिक परीक्षण गर्नुपर्ने र सम्बन्धित न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी विभागीय छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

पौडेलको मागअनुसार, आलमलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत र त्यसलाई उल्टाउने उच्च अदालतका आदेशहरूको विस्तृत अध्ययन गरी न्याय परिषद्ले आवश्यक निर्णय लिनुपर्ने उल्लेख छ।

न्याय परिषद्का अधिकारीहरूले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, सफलले भने आफूले उजुरी दिएको पुष्टि गर्दै यसबारे छानबिन हुने विश्वास व्यक्त गरे ।

अघिल्लो लेख गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने
अर्को लेख वैशाखमा गाडी दुर्घटनामा परेर दुई सय ४५ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

समाचार

गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी

२०८१ माघ ४, शुक्रबार १३:३७ गते
राजनीति

माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्‍यो : महासचिव देव गुरुङ

२०८२ बैशाख १९, शुक्रबार १४:२५ गते
राष्ट्रियसमाचार

राष्ट्रिय मानव अधिकार आयोगले मनायो रजत जयन्ती

२०८२ जेष्ठ १४, बुधबार ११:४४ गते
खेलकुद

यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेले, स्पेनले स्विट्जरल्यान्डलाई हरायो

२०८१ मंसिर ४, मंगलवार ११:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?