यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छत्तीसगढमा २६ माओवादी मारिएको दाबी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छत्तीसगढमा २६ माओवादी मारिएको दाबी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ७, बुधबार १४:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ : भारतीय प्रान्त छत्तीसगढको नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको दाबी प्रहरीले गरेको छ।

छत्तीसगढ राज्यका गृहमन्त्री विजय शर्माले बुधबार बताएअनुसार ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसै क्रममा २६ भन्दा बढी माओवादी मारिएका हुन्।

उनले भनेका छन्, ‘केही ठूला माओवादी कार्यकर्ताहरू पनि मारिएको रिपोर्ट आएको छ।’

उनले मारिएका माओवादीहरूको संख्या बढ्न सक्ने बताएका छन्।

उनले खोजी अभियान जारी रहेको बताएका छन्।

१५ महिनादेखि छत्तीसगढमा प्रहरीले माओवादीविरुद्ध सघन कारबाही सञ्चालन गरेको छ। जसमा अहिलेसम्म ४०० भन्दा बढी माओवादी मारिएको दाबी प्रहरीले गरेको छ।

देशका गृहमन्त्री अमित शाहले २०२६ मार्च ३१ सम्ममा देशबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्।

अघिल्लो लेख विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको ऊर्जामन्त्री खड्काको गुनासो
अर्को लेख दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठग्ने एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश

२०८२ जेष्ठ २८, बुधबार ११:५० गते
गृहप्रदेशसमाचारसाहित्य

धनगढीमा गजल साँझसहित गोठालोले मनायो पहिलो वार्षिकोत्सव

२०८१ असार २१, शुक्रबार १०:०५ गते
कैलालीसाहित्य

केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’

२०८१ आश्विन १५, मंगलवार १६:२४ गते
राजनीतिसमाचार

अघिल्लो चुनाव भन्दा यसपटक १ हजार ७५ जना उम्मेदवार धेरै

२०८२ माघ ८, बिहीबार १०:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?