यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: योगी आदित्यनाथसँग मुख्यमन्त्री शाहको भेटवार्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: योगी आदित्यनाथसँग मुख्यमन्त्री शाहको भेटवार्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

योगी आदित्यनाथसँग मुख्यमन्त्री शाहको भेटवार्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २२, सोमबार १६:४७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –औपचारिक भारत भ्रमणको अन्तिम दिन आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका आफ्ना समकक्षी योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् ।

लखनऊस्थित मुख्यमन्त्रीको सरकारी निवासमा उनले आफ्नो समकक्षीसँग भेतवार्ता गरेका हुन् । सो क्रममा दुवैबिच दुई पक्षीय आपसी सम्बन्धलगायत विविध विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो ।

टोलीले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कांग्रेसलाई एमालेको चुनौती : समस्या भयो भन्ने लाग्छ भने सहमति खारेज गरे हुन्छ
अर्को लेख सामाजिक सञ्जाल दर्ताको लागि सरकारको अर्को ताकेता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित

२०८२ पुष १०, बिहीबार १०:१५ गते
खेलकुद

नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

२०८१ श्रावण २३, बुधबार १९:३१ गते
खेलकुदसमाचार

आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

२०८२ मंसिर ६, शनिबार १०:२१ गते
राजनीतिसमाचार

कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

२०८२ असार २५, बुधबार १३:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?