यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १५, शनिबार १२:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ।

कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको हो।

पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुरको बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृ*त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दुर्घटनमा घाइते भएका उनलाई उपचारका लागि वाणी अस्पतालमा पुगाइएको थियो । उपचारकै क्रममा बोहराको मृ*त्यु भएको डीएसपी बोहराले जानकारी दिए ।

बसमा सवार अन्य चार जना सकुसल छन् भने वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो।

ट्याग गरिएको:featured
अघिल्लो लेख झापामा एक सातादेखि बेपत्ता युवाको विरिंंग खोलामा शव भेटियो, हत्या आरोपमा दुई जना पक्राउ
अर्को लेख धनगढीबाट काठमाण्डौं उडेको श्री एयरलाइन्स जहाज इन्जिन फेलपछि भैरहवामा आकस्मिक अवतरण, सबै यात्रु सकुशल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

समाचार

शिक्षा ऐन चाँडै बन्छः गृहमन्त्री लेखक

२०८१ माघ २९, मंगलवार १४:३२ गते
खेलकुद

फाल्गुनन्द गोल्डकपको फाइनल आज

२०८१ पुष १५, सोमबार १०:१० गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद

२०८२ जेष्ठ ८, बिहीबार १०:३३ गते
राष्ट्रिय

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

२०८१ चैत्र १९, मंगलवार १५:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?