यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेसलाई एमालेको चुनौती : समस्या भयो भन्ने लाग्छ भने सहमति खारेज गरे हुन्छ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेसलाई एमालेको चुनौती : समस्या भयो भन्ने लाग्छ भने सहमति खारेज गरे हुन्छ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

कांग्रेसलाई एमालेको चुनौती : समस्या भयो भन्ने लाग्छ भने सहमति खारेज गरे हुन्छ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २२, सोमबार १३:५६ गते
SudarshanTelevision
2 मिनेटको
k|ltlglw;ef a}7sdf ;f+;b yfkf sf7df8f}F,!) kmfu'gM k|ltlglw;efsf] cfh a;]sf] a}7ssf] ljz]if ;dodf dGtJo /fVb} ;f+;b ;"o{ yfkf . tl:a/M k|bLk/fh jGt÷/f;;
सेयर गर्नुहोस्

काठमाण्डौं –सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सत्ता साझेदार कांग्रेसलाई गठबन्धनमा समस्या भएको भन्ने लागेको भए विघटन गर्न चुनौती दिएको छ।

दुबै दलको सहमतिमा भएका विषयमा पनि एमालेलाई मात्रै दोषी बनाउन खोजिएको भन्दै संसद्‍बाटै कांग्रेसलाई एमालेले सहमति खारेज गर्न भनेको हो।

सोमबारको प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद सूर्य थापाले कांग्रेस विरुद्ध आक्रोश पोख्दै यस्तो चुनौती दिएका हुन्। ‘विमतिमा एउटै काम भएको छैन। तरै पनि अखबारबाजी भएको देख्छु, एमालेकरण भयो’, उनले भने, ‘म सोध्न चाहन्छु, कसरी यसो भयो रु यदि संयन्त्रमा, अभ्यासमा समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर खारेज हुन्छ, विघटन गरे हुन्छ। तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार कसैबाट पनि हुनुहुन्न।’

खासगरी विद्युत् प्राधिकरण प्रमुखबाट कुलमान घिसिङ र राज्यमन्त्री हटाइएको विषय जोडेर सांसद थापाले यस्तो बताएका हुन्। उनले स्वयं कांग्रेसको प्रतिनिधित्व गर्ने ऊर्जामन्त्री दीपक खड्कको प्रस्तावमा कुलमानलाई हटाइएको भएपनि गाली र दोष प्रधानमन्त्री ओलीमाथि थोपरिएको सांसद थापाले बताए।

‘विद्युत् प्राधिकरणका एक जना कर्मचारीलाई हटाइयो । ऊर्जामन्त्रीले धेरै पटक स्पष्टीकरण सोध्नुभयो, दिनुभएन। पटक–पटक सोध्नुभयो। अन्तिममा हटाउनुभयो । ठिक गर्नुभयो वा बेठिक त्यतातिर बोलिन’, उनले भने, ‘तर ऊर्जमन्त्रीले कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि हुन्न रु बठबन्धन सरकारको अभ्यास कस्तो हुन्छ, हेक्का छैन र रु ऊर्जामन्त्रीको प्रस्तावमा उहाँ (कुलमान) हट्नुभो। गाली र दोष प्रधानमन्त्रीलाई ?’

ट्याग गरिएको:featured
अघिल्लो लेख काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा
अर्को लेख योगी आदित्यनाथसँग मुख्यमन्त्री शाहको भेटवार्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा ९ लाख रुपैयाँको अवैध सामान बरामद

२०८१ श्रावण २९, मंगलवार १७:३६ गते
राजनीति

१०० मत खसेपछि पाटन क्याम्पसमा रोकियो मतदान, सहमतिको प्रयास जारी

२०८१ चैत्र ५, मंगलवार ११:२७ गते
राजनीतिसमाचार

४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति नजिकै

२०८२ फाल्गुन २५, सोमबार १०:२० गते
राजनीति

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो : मुकुल ढकाल

२०८१ असार ३०, आईतवार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?